बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय अभिनेता वरुण धवन नेपाली फ्यानसँग, नेपालको बारे यस्तो भने

बिहीबार, २९ फागुन २०७६, १२ : ०५
बिहीबार, २९ फागुन २०७६

मुम्बई । बलिउड अभिनेता वरुण धवनको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको एउटा फ्यान क्लवले सार्वजनिक गरेको भिडियोमा उनले नेपालका बारेमा प्रशंसकलाई नै सम्झाएका छन् । एक नेपाली प्रशंसकसँग भिडियो खिच्दै धवनले होलीको शुभकामना दिएका छन् ।

भिडियोमा उनले पाण्डे भनेर सम्बोधन गरेका ती प्रशंसकका सबै साथीलाई होलीको शुभकामना दिएका छन् । वरुणले शुभकामना दिइरहँदा ती प्रशंसकले बीचमा बोल्दै ‘मेरो गाउँ नेपाल’ भनेका छन् ।

अभिनेता वरुणले उनलाई रोक्दै भिडियोमा भनेका छन्, ‘नेपाल देश हो, गाउँ होइन, नेपालबासी सबैलाई शुभकामना छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Holi Vd 🙈🙈🙈💁💁💝💝😚😚😚😚🙈💖💗💗😘😘😚 @varundvn @shaileshpandeyy . . 😍 .. . ..🇫 🇴 🇱 🇱 🇴 🇼 - 🇲 🇪 👇. . @varun_ki_naughty_queen_ . 👇⬇⏬🔻🔽👇 @vd_ki_naughty_queen . @varundvn . 👈⬅⏪◀👈 . . 💞 Follow me👉 @varun_ki_naughty_queen_ 😍 💗 💓 @shraddhakapoor @beingsalmankhan @saraalikhan95 @remodsouza @streetdancer3 @aliaabhatt @jacquelinef143 @ranveersingh @laali_dhawan @kiaraaliaadvani @norafatehi 💝 💖 ❤ 💗 💓 💝 💖 ❤ 💓💝 💖 💓 #vd #varuniac #varuniacs #varundhawan #varundvn #varundhavan #varunsharma #varunsandesh #varundhawanfans #vdkiqueen #varunalia #varshra #varia #varundhwan #varundawan #varundhwan #varundhawanrocks #varundhawaniloveyoutothemoonandbackandrepeat #varundvnslays_ #aliaabhatt #shraddhakapoor #tiktok d #cute #instagram #handsome #likeforlikes #awesome #tb #shraddhakapoor #aliaabhatt #cutest #holi #happyholi

A post shared by واریونولیک (@varun_ki_naughty_queen_) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप