बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङले यसरी मनाए जन्मदिन

बुधबार, २८ फागुन २०७६, १४ : १७
बुधबार, २८ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो ६८ औ जन्मदिन मनाएका छन् । नेकपा संसदीय दलको कार्यालयमा केक काटेर उनको जन्मदिन मनाइएको हो ।

कार्यक्रममा युवा संघ नेपालले केकको ब्यवस्थापन गरेको थियो । नेता नेम्वाङलाई जन्मदिनको शुभकामना दिन मत्रीहरु पार्वत गुरुङ, बिना मगर, वसन्त नेम्वाङ तथा सांसदहरु पुगेका थिए ।

नेम्वाङको २००९ फागुन २८ गते इलाममा जन्म भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप