शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खरिदार पदको बढुवाको सूचना

बुधबार, २८ फागुन २०७६, ०८ : ४७
बुधबार, २८ फागुन २०७६

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक, खरिदार वा सो सरहको पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी सूचना निकालेको छ । 
 बुधबार आयोगले निकालेको सूचना अनुसार वैशाख २ गतेभित्र सम्बन्धितलाई फाराम भर्न सूचित गरिएको छ । 
सूचना हेर्नुहोस्ः  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप