शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस काउन्सिलले विभिन्न पदमा ९ जना कर्मचारी माग्यो (सूचनासहित)

शुक्रबार, २३ फागुन २०७६, ०८ : ४०
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै सह–प्रशासकीय अधिकृत, अधिकृत, सहायकस्तर पाँचौ, सहायकस्तर चौथो पदमा गरी ९ जना कर्मचारी माग गरेको हो । 

सूचनामा इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १३ गतेभित्र आवेदन दिन सक्ने उल्लेख छ । यस्तै दोब्बर दस्तुर तिरेर चैत २० गतेसम्म पनि आवेदन दिन सकिनेछ । 
सूचना हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप