बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

मङ्गलबार, २० फागुन २०७६, १६ : ३४
मङ्गलबार, २० फागुन २०७६

गुल्मी– कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती ४ लिम्घामा २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन भयो । 

शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै ग्रामिण भेगका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्ने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप