केन्द्रीय संस्करण

मानस राजले ल्याए ‘दिलको ट्रेण्डिङ’

person explore access_timeफागुन १६, २०७६ chat_bubble_outline0

काठमाडौं । गायक मानस राजको नयाँ गीत ‘दिलको ट्रेण्डिङ’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा  मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ की विजे सन्ध्या आचार्य र गायक मानसराजको अभिनय देख्न सकिन्छ ।

कोरियोग्राफी तथा निर्देशक गम्भिर बिष्टको रहेको भिडियो ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । गीतमा भिम बिष्टको शब्द तथा संगीत रहेको छ । मानस राजको पछिल्लो समय ‘भाइरल भैदियो’ गीत चर्चामा छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...