मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिएमई रेमिट र इन्टेल एक्सप्रेस बीच विप्रेषण सम्झौता

सोमबार, १२ फागुन २०७६, १३ : ०३
सोमबार, १२ फागुन २०७६

काठमाडौं– जि.एम.इ रेमिट र जे.एस.सी. एम.एफ.आई. इन्टेल एक्सप्रेस बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा जि.एम.ई. रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जे.एस.सी. एम.एफ.आई. इन्टेल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड ताभार्तकिलाड्जले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात फागुन १२ गतेदेखि इन्टेल एक्सप्रेसमार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.ई. रेमिटको ८००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप