बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ डलरदेखि रियालसम्मको भाउ ?

सोमबार, १२ फागुन २०७६, ०८ : १९
सोमबार, १२ फागुन २०७६

नेपाल राष्ट्र बैंकले सोमबार (फागुन १२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप