शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी र्‍यापर पप स्मोकको घरमै गोली हानेर हत्या

शनिबार, १० फागुन २०७६, १० : २५
शनिबार, १० फागुन २०७६

एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । 

लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको जानकारी दिएको छ । 

रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । 

उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप