शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेना दिवसः टुँडिखेलमा भव्य सैनिक कला प्रदर्शनी (फोटोफिचर)

शुक्रबार, ०९ फागुन २०७६, १४ : १५
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौँ । नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा  सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीको अवलोकन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप