क्यालेन्डर फोटोशूटका लागि ‘टपलेश’ भएका अभिनेत्रीहरु
भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन्।
डब्बुले आफ्नो क्यालेन्डरको लागि विभिन्न समयमा विभिन्न अभिनेत्रीको बोल्ड शूट गराएका छन् ।
बलिउड स्टारहरु यो फोटोशूटमा सामेल हुने गरेका छन् । डब्बूले २०२० को क्यालेन्डरको लागि लिएको तस्बिर निकै भाइरल भइरहेको छ ।
यसैसन्दर्भमा डब्बूले गराएका केही बोल्ड फोटोशूट :
सन् २०१७ मा डब्बूको क्यालेन्डरको लागि आलिया भट्टले टपलेस फोटोशूट गराएकी थिइन् । फोटोमा आलियाले कालो बिरालोलाई बोकेकी छिन् ।
त्यसैगरी, २०१७ मा नै दीपिका पादुकोणले पनि टपलेस फोटोशूट गराइन् । जसमा दीपिका काउचमा बसेकी छिन् ।
दिशा पाटनी पनि बोल्ड लुक्समा देखिएकी थिइन् । उनले कालो रङको बुटमा टपलेस थिइन् ।
विद्या बालनले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् ।
यो लिस्टमा परिणीति चोपडा पनि छिन् । उनी एउटा ट्रलीमा टपलेस बसेकी छिन् ।
यसका साथै, श्रद्धा कपूर पनि यो फोटोशूटको लिस्टमा सामेल छिन् ।
कृति सेननले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् ।
यसका साथै पछिल्लो तीन जना अभिनेत्रीको फोटो शूटले निकै चर्चा पाइरहेको छ । कियारा आडवाणी, सनी लियोनी र भूमी पेडनेकरले २०२० को लागि फोटोशूट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?