शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ७७ हजार १०० रुपैयाँ पुग्यो

बुधबार, ०७ फागुन २०७६, १८ : ०५
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार ७७ हजार १०० रुपैयाँ पुगेको छ।

 मंगलबार तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि बढेर तोलामा ९०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप