बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको फोटो अगाडि उभिएर पोज दिन भन्दा रेखाले भनिन्, ‘यो डेन्जर जोन हो’ (भिडियो)

बुधबार, ०७ फागुन २०७६, ०८ : १६
बुधबार, ०७ फागुन २०७६

सेलिब्रिटी फोटोग्राफर डब्बू रत्नानीले एक कार्यक्रमका बीच सन् २०२० को सेलिब्रिटी क्यालेन्डर सार्वजनिक गरे । उक्त कार्यक्रममा रेखा पनि उपस्थित भइन् ।

गत वर्ष झैं उनले बिग बीको फोटो देखेपछि प्रतिक्रिया दिएकी छिन् । रेखाले अमिताभ बच्चनको फोटो राखिएको स्थानलाई डेन्जर जोन बताएकी छिन् ।

गत वर्ष पनि दिएकी थिइन् अचम्मको प्रतिक्रियाः

जनवरी सन् २०१९ मा डब्बूको सन् २०१९ को क्यालेन्डर सार्वजनिक भएको थियो । त्यतिबेला रेखा पनि थुप्रै सेलिब्रिटी मस्ती गरिरहेको देखिएकी थिइन् । कार्यक्रममा फोटोसेशन गरिरहेका बेला एक समय रेखा अमिताभ बच्चनको पोष्टरको मुनी उभिएकी थिइन् । जब फोटोग्राफरले उनलाई पछाडि फर्केर हेर्न भने तब उनले अमिताभको फोटो हेरेर अचम्मको प्रतिक्रिया दिँदै त्यहाँबाट हटेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप