प्रधानमन्त्री नियमित चेकजाँचका लागि अस्पतालमा
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ४२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने ।
प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’