शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : १५
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ । 
सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप