शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

मङ्गलबार, ०६ फागुन २०७६, ०७ : ५३
मङ्गलबार, ०६ फागुन २०७६

नेपाल राष्ट्र बैंकले मंगलबार (फागुन ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४५ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप