केन्द्रीय संस्करण

टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाइन नाइट

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

काठमाडौं–टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाइन डे को कार्यक्रम सम्पन्न गरेको छ । 

भ्यालेन्टाइन डे विशेष– अ नाइट टु रिमेम्बर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट वीथ नेक्सन नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

आफ्नो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।  कार्यक्रम स्थलमा ग्राहकले सपरिवार चडेर आएको टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...