केन्द्रीय संस्करण

सुविसुको क्यान इन्फोटेक अफर, २६ सय ५४ मै इन्टरनेट र एचडी प्याकेज

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । 

यस अफर अन्र्तगत सेवा ग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एसडी) मात्र २६ सय ५४ मै प्राप्त गर्नु हुने  छ । जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष  अफर रहेको छ ।

६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...