प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन (भिडियो)
शनिबार, ०३ फागुन २०७६, ११ : १८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।
उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामबारहीको विषयमा सदनमार्फत जानकारी गराएका हुन् ।
भिडियो हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा