शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

शुक्रबार, ०२ फागुन २०७६, १० : १८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौ । प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन  गर्ने भएका छन् ।  

ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल र कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधि सभभामा सम्बोधन गर्न लागेका हुन् । 

शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप