शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र ओमानबीचको प्रतिस्पर्धामा जे देखियो (फोटोफिचर)

आइतबार, २६ माघ २०७६, १८ : २९
आइतबार, २६ माघ २०७६

काठमाडौं । अकिब इल्यासको शतकीय पारीसामु बलरहरु निरिह बन्दा नेपाल लगातार दोस्रोपटक ओमानसँग पराजित भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो । दुई देशबीच भएको खेलका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप