मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा तरुण दल र नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)

शुक्रबार, २४ माघ २०७६, १४ : २४
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप