शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

बुधबार, २२ माघ २०७६, १६ : २८
बुधबार, २२ माघ २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । 

यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप