केन्द्रीय संस्करण

सुन तस्करीको अभियोगमा एक भारतीय पक्राउ

person explore access_timeमाघ २१, २०७६ chat_bubble_outline0

मोरङ । सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज पक्राउ गरेको छ ।  भारत विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा नं २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा पक्राउ गरिएको हो । 

अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...