शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक

बुधबार, १५ माघ २०७६, १२ : ३३
बुधबार, १५ माघ २०७६

दोहा– कतार एयरवेज २०२२ सम्मका लागि फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक बन्ने भएको छ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच यस समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप