बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतद्वारा सभामुख सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

मङ्गलबार, १४ माघ २०७६, १७ : ५६
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले मंगलबार सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप