शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस र राजपालाई उपसभामुखको आश

आइतबार, १२ माघ २०७६, ०७ : ००
आइतबार, १२ माघ २०७६

सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ । उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी गरेका छन् । 

नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप