बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गज्जब क्रुले बनायो ‘मेरी पुतली’

शुक्रबार, १० माघ २०७६, १७ : ४८
शुक्रबार, १० माघ २०७६

काठमाडौं । चर्चित गायिका मेलिना राई र हिमाल सागरको स्वर रहेको गीत ‘मेरी पुतली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेश सिंह गुरुङ, सुनिसा बजगार्इं, सरोज ओलीको अभिनय देख्न सकिन्छ ।

‘गज्जब क्रु’को पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोमा अमन मानन्धरको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप