बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

शुक्रबार, १० माघ २०७६, १२ : १६
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप