शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर १ : लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

बिहीबार, ०९ माघ २०७६, १६ : ४७
बिहीबार, ०९ माघ २०७६

प्रदश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नियुक्ति गरेका छन् । 

प्रदेश सरकारले गरेको सिफारिस अनुसार उनले नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई लाई अध्यक्ष र  सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गरेका हुन् । 


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप