शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेमिट्ली र जीएमई रेमिट बीच विप्रेषण सम्झौता

बुधबार, ०८ माघ २०७६, १८ : ३७
बुधबार, ०८ माघ २०७६

काठमाडौं– रेमिट्ली र जी.एम.ई. रेमिट बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात माग ८ गते देखि रेमिट्लीमार्फत विश्व भरीबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप