शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?

बुधबार, ०८ माघ २०७६, १२ : ४४
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.६३ रुपैयाँ र बिक्रीदर ११४.२३ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिदर १२६.२२ रुपैयाँ र बिक्रीदर १२६.८९ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.१५ रुपैयाँ रहेको छ । 

यसैगरी युएई दिराम एकको खरिदर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ रहेको छ । 

अन्य देशको विनिमयदर हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप