मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

मङ्गलबार, ०७ माघ २०७६, १७ : १७
मङ्गलबार, ०७ माघ २०७६

गुलरिया– ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जीवीस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप