बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केनस्टारले ल्यायो नयाँ एयर कुलर

मङ्गलबार, ०७ माघ २०७६, १६ : ४०
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं– इलेक्ट्रोनिक कम्पनि केनस्टारले गर्मिको सिजन अगाडी नै ग्राहकको सहजताको लागि विभिन्न मोडेलका कुलर बजारमा ल्याएको छ ।

एक कार्यक्रमको आयोजना गरेको कम्पनिले आफ्नो नयाँ एयर कुलरको डेमो पनि प्रस्तुत गरेको थियो ।

एयर कुलरको बजार मुल्य ८,००० बाट सुरु भएर ३५,००० सम्म रहेको जानकारी नेपालका आधिकारीक विक्रेता सनराईज एप्लायन्सका नेशनल म्यानेजर विवेक काफ्लेले गराए ।

कार्यक्रममा केनस्टारका सीइओ सुनिल जैनको समेत सहभागीता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप