बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा वडाध्यक्षको निधन

सोमबार, ०६ माघ २०७६, १९ : १८
सोमबार, ०६ माघ २०७६

बैतडी । डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप