महाधिवेशन तोक्न चितवनमा युनियनको बैठक
सोमबार, ०६ माघ २०७६, १७ : ३६
चितवन । महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवौंं महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन । युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने अध्यक्ष सिग्देलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते