लक्ष्मण र सिर्जनाको ‘मायालु रापाकोट’ सार्वजनिक
आइतबार, ०५ माघ २०७६, १७ : ०६
काठमाडौं । दोहरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहरी गीत ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गायक चापागाईकै लय तथा शब्द रहेको गीतमा संगीत संयोजन अर्जुनकुमार पोखरेलले गरेका हुन् । भिडियोको निर्देशन सन्तोष भुजेलले गरेका हुन् ।
आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई, निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको नृत्य भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा