शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

शनिबार, ०४ माघ २०७६, १८ : ०५
शनिबार, ०४ माघ २०७६

महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 
सडक चौडाइ कार्य जारी रहदा  वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप