शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको भ्याली एक्सप्रेसमा विशेष छुट

बिहीबार, ०२ माघ २०७६, १९ : १९
बिहीबार, ०२ माघ २०७६

काठमाडौं– सनराइज बैंकले भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ । 

यस योजनाअन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजनाअनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप