शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई, सूचना हेर्नुहोस्

बुधबार, ०१ माघ २०७६, ०८ : ४०
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । के तपाईँ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बन्न चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले ती दुई पदमा भर्ना खुलाएको छ । 

 प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । 

उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् । 


सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप