शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यघाटमा गायक भट्टराईको दाहसंस्कार, १३ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २९ पुस २०७६, १५ : ५२
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराईको आफैंले चलाएको कार दुर्घटना हुँदा मंगलबार बिहानै निधन भएको छ । भट्टराईको काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा निधन भएको हो ।

दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्टका सञ्चालकसमेत रहेका गायक भट्टराईको बिजुलीको खम्बामा कार ठोक्किँदा मृत्यु भएको छ । भट्टराईको आजै आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप