केन्द्रीय संस्करण

सुन र चाँदीको मूल्य घट्यो, आज कति छ मूल्य ?

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।

 यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदीको मूल्ःय पनि घटेको छ।  सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.