मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

आइतबार, २७ पुस २०७६, २३ : ०९
आइतबार, २७ पुस २०७६

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । 

केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप