मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षीया जिविकाले ल्याइन् र्‍याप गीत

आइतबार, २७ पुस २०७६, १८ : ०३
आइतबार, २७ पुस २०७६

काठमाडौं । पछिल्लो समय युवापुस्ता मात्र हैन बालबालिका पनि र्याप गायनमातिर देखिन थालेका छन् । यस्तैमा ८ बर्षीय बालगायिका जिविका शाहीको ‘थाहा छै के’ बोलको र्याप गीत सार्वजनिक भएको छ । 

मनिष शाहीको शब्द तथा संगीत रहेको गीतमा गायिकाले आमाबुबाको प्रेम र आफ्नो जीवनको बारेमा रयाप गरेकी छन् ।

गीतको भिडियो समेत तयार गरिएको छ । जसमा बालगायिका  जिबिका र्याप गाउदै गरेको अवसथामा देखिएकी छन् । भिडियो छायाँकन तथा सम्पादन मनिष शाहीले गरेका हुन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप