शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ठेकीभित्र मदानी’मा केकीको आइटम

बिहीबार, २४ पुस २०७६, १२ : ४६
बिहीबार, २४ पुस २०७६

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ठेकीभित्र मदानी’ भिडिपयो सहित सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई स्वरमा गगन सरगमले साथ दिएका छन् । 

निमको संगीत, कपिल कस्पालको शब्द रहेको गीतको भिडियोमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ । 

गीतमा केकीको आइटम रहेको छ । जलिाई मोडल विजु पार्कीले साथ दिएका छन् । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप