शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)

बुधबार, २३ पुस २०७६, ०९ : ४०
बुधबार, २३ पुस २०७६

काठमाडौँ । मु्क्तिनाथ विकास बैंकले विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ । 
बैंकले काठमाडौँ भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ । 
यस्तै एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप