बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आगलागीबाट १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आइतबार, २० पुस २०७६, १७ : ५५
आइतबार, २० पुस २०७६

धादिङ ।  नीलकण्ठ नगरपालिका-१४ पात्ले बस्ने शमशेर बहादुर तामाङको घरमा आइतबार बिहान आगलागी भएको छ । 

 विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही स्थान बस्ने लोक बहादुर तामाङको घरमा समेत सल्किएर दुवै घर पूर्ण रुपमा जली करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको  प्रहरीले जनाएको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप