केन्द्रीय संस्करण

अस्ट्रेलियामा नदीमा डुबेर २ जना नेपालीको मृत्यु

person explore access_timeपुस १९, २०७६ chat_bubble_outline0

काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर जना नेपालीको मृत्यु भएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।

एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले एक जनाको उद्दार गरेको थियो ।

उनलाई  उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उपचाररतको नाम खुलेको छैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...