बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुशल पंजाबीको शोक सभामा श्रीमती मुख लुकाउँदै पुगिन्, देखिएनन् छोरा

बुधबार, १६ पुस २०७६, ०८ : ५४
बुधबार, १६ पुस २०७६

कुशल पंजाबीको आत्म शान्तिका लागि आइतबार मुम्बईमा एउटा शोक सभा राखियो । यो शोक सभामा कुशलकी श्रीमती आन्ड्रे डोले पनि पुगिन् । उनी मिडियासँग आफ्नो अनुहार लुकाइरहेको देखिइन् । यस्तै उक्त शोक सभामा कुशल–आन्ड्रेका तीन वर्षका छोरा कियान देखिएनन् । टेलिभिजनका केही सेलिब्रिटीको भने उपस्थिती रह्यो । कविता कौशिक, करणवीर बोहरा, आमिर अली, चेतन हंसराज, अपूर्व अग्निहोत्री, शिल्पा सकलानीलगायतका कलाकारको उपस्थिती रह्यो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप