बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता

मङ्गलबार, ०६ भदौ २०७४, १२ : ३४
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा चीनसँग भएका सम्झौताको छिटो कार्यान्वयन, नेपाल–चीन सम्बन्ध सुदृढ र दुई पार्टी बीचको सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप